यस्ता रहेछन देउवा पक्षका उम्मेदवार

काठमाडौं– नेपाल विद्यार्थी संघको ११ औं महाधिवेशनमा दुई पक्षीय भिडन्त देखिएको छ । सभापति शेरबहादुर देउवाको पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । दुवैले आ–आफ्नो प्लानल बनाएर मतदानसँगै चुनावी प्रचार र आ–आफ्नो समूहको लिष्ट बाड्न व्यस्त रहेको कांग्रेस मुख्यालय सानेपामा देख्न पाइन्छ । कडा सुरक्षा व्यवस्था बनाइएकाले पार्टी … Continue reading यस्ता रहेछन देउवा पक्षका उम्मेदवार